Monday, December 30, 2013

नयाँ बर्षको शुभ-कामना Happy new year's

खुशी नै खुशी मिलोस शुभकामना ।। मनमा शान्ति छाहोस शुभकामना ।।

सुख शान्तिले बास गरुन नयाँ बर्षमा ।। कहिल्यैदु:ख नपरोस शुभकामना ।।

बसन्त रितु सरी फुलिरहोसजिवन ।। मनमा उमङग ल्याओस शुभकामना ।।

गएको बर्ष जे भयो सो भयो बिर्सनु ।। नयाँ जिवन नयाँ सोच शुभकामना शुभकामना!!!!!!!

Happy new years 2014 to all.....